म्याग्दीमा शुक्रबार ५८ जना संक्रमित थपिए

विकल्प न्युज/ बेनी बैशाख ३१ गते ।  म्याग्दीमा शुक्रबार ५८ जना नयाँ संक्रमित थपिएका छन । पिसिअार परिक्षणमा ४८ र एन्टिजिन परिक्षणकाे १० गरि साे संख्यामा संक्रमित थपिएका हुन । नयाँ थपिएका मध्य बेनी नगरपालिकामा ३४,रघुगंगामा ५,जलजलामा ४,अन्नपूर्ण मा १ र मालिकामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले … Continue reading म्याग्दीमा शुक्रबार ५८ जना संक्रमित थपिए